काठमाडाैं । संयुक्त राज्य अमेरिका र वेस्ट इन्डिजमा आयोजना हुने आउँदो टी-२० विश्वकप २०२४ मा नेपाली राष्ट्रिय क्रिकेट टोलीको सहभागिताको तयारीका लागि नेपाल सरकारबाट पाँच करोड रुपैंया तयारी बजेट विनियोजन भएको छ ।
साे कदमकाे लागि नेपाल सरकार प्रधानमन्त्री पुष्प कमल दाहाल ‘प्रचण्ड’ र राष्ट्रिय खेलकुद परिषद (राखेप) सदस्य सचिव टंक लाल घिसिङ्प्रति नेपाल क्रिकेट संघ (क्यान) हार्दिक आभार ब्यक्त गरेकाे छ ।
प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google