काभा महिला भलिबल : उज्वेकिस्तानलाई पराजित गर्दै नेपाल तेस्रो

दर्पण दैनिक १४ जेष्ठ २०८०,१४:००
post

काठमाडाैं । काभा महिला भलिबल च्यालेन्ज कप प्रतियोगितामा आयोजक राष्ट्र नेपाल  तेस्रो बनेको छ । आइतबार भएको खेलमा नेपालले उज्वेकिस्तानलाई पराजित गर्दै तेस्रो बनेको हो ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा भएको खेलमा नेपालले उज्वेकिस्तानलाई ३–१ को सेटमा पराजित गर्‍यो । पहिलो सेट २०–२५ ले गुमाएको नेपालले त्यसपछि उत्कृष्ट पुनरागमन गर्दै बाँकी सेट आफ्नो पक्षमा पार्‍यो ।

दोस्रो सेट २५–१६, तेस्रो सेट २५–१५ र चौथो सेट २५–१३ ले आफ्नो पक्षमा पार्दै उज्वेकिस्तानविरुद्ध नेपालले सानदार जित निकालेको हो । सेमिफाइनलमा नेपाल काजकस्तानसँग ३–२ को सेटमा पराजित हुँदै उपाधि दौडबाट बाहिरिएको थियो । आजै फाइनलमा भारत र काजकस्तानबीच उपाधिका लागि प्रतिस्पर्धा हुँदैछ ।

सम्बन्धित खबर

post

एसीसी प्रिमियर कप आजदेखि

५ बैशाख २०८०,०७:५७
post

नेपालले जित्यो उपाधि

२५ चैत्र २०८०,१७:२६
post

दीपालाई स्वर्ण पदक

८ श्रावण २०८१,०६:२३
post

नेपाल यूएईसँग पराजित

२४ कार्तिक २०८१,१६:३०
post

नेपाल आइपुगे शिखर धवन

१४ मंसिर २०८१,१९:४९
post

नेपाल प्रिमियर लिग आजदेखि

१५ मंसिर २०८१,१०:१५
post

एनपीएल : आज २ खेल हुँदै

२० मंसिर २०८१,०९:१२

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: