सर्वाधिक चर्चामा रहेका धवन पहिलो खेलमा १४ रनमै ‘आउट’

दर्पण दैनिक १७ मंसिर २०८१,१४:२५
post

काठमाडौं । भारतका चर्चित क्रिकेटर शिखर धवनले नेपाल प्रिमियर लिग (एनपीएल) को आफ्नो पहिलो खेलमा १४ रन बनाएर आउट भएका छन् ।

कर्णाली याक्समा आवद्ध उनले कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जनकपुर बोल्ट्सविरुद्ध उक्त रन बनाएका हुन् । देव खनालसँग ओपनिङ गर्न आएका शिखरले १४ बलको सामना गर्दै ३ चौका प्रहार गरे। उनी हर्स ठाकरको बलमा बोल्ड भए। ओपनर देव भने ललित राजवंशीको बलमा एक रनमा बोल्ड भए ।

सम्बन्धित खबर

post

एसीसी प्रिमियर कप आजदेखि

५ बैशाख २०८०,०७:५७
post

नेपालले जित्यो उपाधि

२५ चैत्र २०८०,१७:२६
post

दीपालाई स्वर्ण पदक

८ श्रावण २०८१,०६:२३
post

नेपाल यूएईसँग पराजित

२४ कार्तिक २०८१,१६:३०
post

नेपाल आइपुगे शिखर धवन

१४ मंसिर २०८१,१९:४९
post

नेपाल प्रिमियर लिग आजदेखि

१५ मंसिर २०८१,१०:१५
post

एनपीएल : आज २ खेल हुँदै

२० मंसिर २०८१,०९:१२

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: