महिला विश्वकप फुटबल : उपाधिका लागि स्पेन र इङ्ल्यान्ड भिड्दै आज

दर्पण दैनिक ३ भाद्र २०८०,०९:५०
post

काठमाडौं । नवौँ संस्करणको महिला विश्वकप फुटबल प्रतियोगिताको उपाधिका लागि आज स्पेन र इङ्ल्यान्डबीच प्रतिस्पर्धा हुँदैछ ।


अस्ट्रेलियाको सिड्नीस्थित स्टेडियममा हुने फाइनल खेल नेपाल समय अनुसार दिउँसो पौने ४ बजेदेखि सुरु हुनेछ ।

स्पेन र इङ्ल्यान्ड दुवै पहिलो पटक महिला विश्वकपको फाइनलमा पुगेका हुन् । गत बुधवार भएको सेमिफाइनलमा आयोजक अस्ट्रेलियालाई हराउँदै इङ्ल्यान्ड फाइनलमा पुगेको थियो भने स्पेन स्वीडेनलाई हराउँदै फाइनलमा पुगेको थियो ।

सम्बन्धित खबर

post

एसीसी प्रिमियर कप आजदेखि

५ बैशाख २०८०,०७:५७
post

नेपालले जित्यो उपाधि

२५ चैत्र २०८०,१७:२६
post

दीपालाई स्वर्ण पदक

८ श्रावण २०८१,०६:२३
post

नेपाल यूएईसँग पराजित

२४ कार्तिक २०८१,१६:३०
post

नेपाल आइपुगे शिखर धवन

१४ मंसिर २०८१,१९:४९
post

नेपाल प्रिमियर लिग आजदेखि

१५ मंसिर २०८१,१०:१५
post

एनपीएल : आज २ खेल हुँदै

२० मंसिर २०८१,०९:१२

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: