मृत फेला परिन् सशस्त्रकी बक्सिङ खेलाडी निता गोसाईं

दर्पण दैनिक ४ माघ २०८०,१५:२४
post

काठमाडौँ । सशस्त्र प्रहरी बलकी सिपाहीसमेत रहेकी बक्सिङ खेलाडी निता गोसाईं मृत फेला परेकी छन् । २८ वर्षीया गोसाईं भक्तपुर नगरपालिका वडा नम्बर ८ स्थित आफ्नै घरमा मृत अवस्थामा फेला परेको भक्तपुर प्रहरीले जनाएको छ ।

डिएसपी बसन्त पाठकका अनुसार गोसाईं मृत फेला परेपछि प्रहरीले एक पुरुषलाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको छ । गोसाईंका परिवारले ती पुरूषविरूद्ध आत्महत्या दुरुत्साहन कसुरमा जाहेरी दिएका थिए । गोसाईंको केही समयपछि विवाह गर्ने तयारी थियो। गोसाईले आत्महत्या गरेको प्रहरीको अनुमान छ । 

सम्बन्धित खबर

post

एसीसी प्रिमियर कप आजदेखि

५ बैशाख २०८०,०७:५७
post

नेपालले जित्यो उपाधि

२५ चैत्र २०८०,१७:२६
post

दीपालाई स्वर्ण पदक

८ श्रावण २०८१,०६:२३
post

नेपाल यूएईसँग पराजित

२४ कार्तिक २०८१,१६:३०
post

नेपाल आइपुगे शिखर धवन

१४ मंसिर २०८१,१९:४९
post

नेपाल प्रिमियर लिग आजदेखि

१५ मंसिर २०८१,१०:१५
post

एनपीएल : आज २ खेल हुँदै

२० मंसिर २०८१,०९:१२

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: