एसियाली खेलुकदः महिला फुटबलमा नेपाल जापानसँग ८–० को गोलअन्तरले पराजित

दर्पण दैनिक ८ आश्विन २०८०,२०:०१
post

काठमाडौं । १९ औं एसियाली खेलकुदको महिला फुटबलमा नेपाल जापानसँग पराजित भएको छ ।  चीनको हान्जाउमा सोमबार भएको खेलमा नेपाल जापानसँग ८–० को फराकिलो गोलअन्तरले पराजित भएको हो । यो नेपालको लगातार दोस्रो पराजय हो । भियतनामविरुद्धको पहिलो खेलमा नेपाल २–० ले पराजित भएको थियो । असोज ११ मा नेपाल र बङ्गलादेश आमने सामने हुनेछन् ।

सम्बन्धित खबर

post

एसीसी प्रिमियर कप आजदेखि

५ बैशाख २०८०,०७:५७
post

नेपालले जित्यो उपाधि

२५ चैत्र २०८०,१७:२६
post

दीपालाई स्वर्ण पदक

८ श्रावण २०८१,०६:२३
post

नेपाल यूएईसँग पराजित

२४ कार्तिक २०८१,१६:३०
post

नेपाल आइपुगे शिखर धवन

१४ मंसिर २०८१,१९:४९
post

नेपाल प्रिमियर लिग आजदेखि

१५ मंसिर २०८१,१०:१५
post

एनपीएल : आज २ खेल हुँदै

२० मंसिर २०८१,०९:१२

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: