यू–१९ एसिया कपमा अफगानिस्तानसँग भिड्दै नेपाल

दर्पण दैनिक २४ मंसिर २०८०,०८:१५
post

काठमाडाैं । यूएईमा जारी एसिसी यू–१९ एसिया कप क्रिकेटमा नेपालले आज अफगानिस्तानसँग खेल्दैछ । नेपाल र अफगानिस्तानबीचको खेल बिहान ११ः१५ देखि दुबईस्थित आइसिसी एकेडेमीको मैदानमा सुरु हुनेछ ।  सेमिफाइनल सम्भावना जीवित राख्न नेपाली टोली अफगानिस्ताविरुद्ध जित्नैपर्ने दबाबमा छ । पहिलो खेलमा नेपाल पाकिस्तानसँग ७ विकेटले पराजित भएको थियो । 


यता समूह ‘ए’ कै अफगानिस्तान पनि पहिलो जितको खोजीमा छ । उसले पहिलो म्याचमा भारतसँग ७ विकेटले हार बेहोरेको थियो । अफगानिस्तान पनि नेपालविरुद्ध उत्कृष्ट जित निकाल्दै सेमिफाइनल सम्भावना कायमै राख्ने सोचमा छ ।  

सम्बन्धित खबर

post

एसीसी प्रिमियर कप आजदेखि

५ बैशाख २०८०,०७:५७
post

नेपालले जित्यो उपाधि

२५ चैत्र २०८०,१७:२६
post

दीपालाई स्वर्ण पदक

८ श्रावण २०८१,०६:२३
post

नेपाल यूएईसँग पराजित

२४ कार्तिक २०८१,१६:३०
post

नेपाल आइपुगे शिखर धवन

१४ मंसिर २०८१,१९:४९
post

नेपाल प्रिमियर लिग आजदेखि

१५ मंसिर २०८१,१०:१५
post

एनपीएल : आज २ खेल हुँदै

२० मंसिर २०८१,०९:१२

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: