इतिहासमै पहिलो पटक छनोटबाटै बाहिरियो विश्वकप विजेता वेस्टइन्डिज

दर्पण दैनिक १६ असार २०८०,२१:१७
post

काठमाडौं । आइसिसी विश्वकप छनोट २०२३ मा वेस्टइन्डिज छनोटबाटै बाहिरिएको छ । चार पटकको विश्वकप विजेता वेस्टइन्डिज इतिहासमै पहिलो पटक विश्वकपमा पुग्न नसकी छनोट खेलबाटै बाहिरिएको हो ।

वेस्टइन्डिज सुपर सिक्समा आफ्नो पहिलो खेलमै स्कटल्यान्डसँग ७ विकेटले पराजित भएको छ । यससँगै दुई पटक एकदिवसीय र टि२० विश्वकप विजेता वेस्टइन्डिज भारतमा हुने एकदिवसीय विश्वकपको लागि छनोटबाट बाहिर्रिको छ ।

जितको लागि वेस्टइन्डिजले दिएको १ सय ८२ रनको लक्ष्य स्कटल्यान्डले ४३।३ ओभरमा ३ विकेट गुमाउँदै पूरा गर्यो । त्यसअघि हरारे स्पोर्ट्स क्लबमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको वेस्टइन्डिज ४३.५ ओभरमा १ सय ८१ रनमा अल आउट भएको थियो ।

सम्बन्धित खबर

post

एसीसी प्रिमियर कप आजदेखि

५ बैशाख २०८०,०७:५७
post

नेपालले जित्यो उपाधि

२५ चैत्र २०८०,१७:२६
post

दीपालाई स्वर्ण पदक

८ श्रावण २०८१,०६:२३
post

नेपाल यूएईसँग पराजित

२४ कार्तिक २०८१,१६:३०
post

नेपाल आइपुगे शिखर धवन

१४ मंसिर २०८१,१९:४९
post

नेपाल प्रिमियर लिग आजदेखि

१५ मंसिर २०८१,१०:१५
post

एनपीएल : आज २ खेल हुँदै

२० मंसिर २०८१,०९:१२

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: