महिला विश्वकप फुटबल : फ्रान्सलाई पराजित गर्दै अस्ट्रेलिया सेमिफाइनलमा

दर्पण दैनिक २७ श्रावण २०८०,१६:३२
post

काठमाडाैं । फ्रान्सलाई पराजित गर्दै अस्ट्रेलिया फिफा महिला विश्वकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । शनिबार ब्रिस्बनस्थित सुनकर्पमा भएको क्वार्टरफाइनल खेलमा पेनाल्टी सुटआउटमा फ्रान्सलाई ७–६ ले पराजित गरेकाे हाे । 

निर्धारित समयसम्म दुवै टिमले गोलरहित बराबरी खेलेपछि ३० मिनेटको अतिरिक्त समय थप गरिएको थियो । थप गरिएको अतिरिक्त समयसम्म पनि दुवै टिमले गोल गर्न नसकेपछि खेल पेनाल्टीमा धकेलिएको थियो । अस्ट्रेलिया र फ्रान्सबीचको पेनाल्टी महिला विश्वकपमा पहिलो पटक २० पेनाल्टी सुटआउट भएको हो ।

सम्बन्धित खबर

post

एसीसी प्रिमियर कप आजदेखि

५ बैशाख २०८०,०७:५७
post

नेपालले जित्यो उपाधि

२५ चैत्र २०८०,१७:२६
post

दीपालाई स्वर्ण पदक

८ श्रावण २०८१,०६:२३
post

नेपाल यूएईसँग पराजित

२४ कार्तिक २०८१,१६:३०
post

नेपाल आइपुगे शिखर धवन

१४ मंसिर २०८१,१९:४९
post

नेपाल प्रिमियर लिग आजदेखि

१५ मंसिर २०८१,१०:१५
post

एनपीएल : आज २ खेल हुँदै

२० मंसिर २०८१,०९:१२

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: