काठमाडौं । प्रधानमन्त्री कप महिला टी-२० राष्ट्रिय प्रतियोगिता आज (बिहीबार) सुरु हुँदै छ । प्रतियोगिताको पहिलो दिन आज चार खेल हुँदै छन्। जसअन्तर्गत कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदान र मूलपानी क्रिकेट मैदानमा दुई/दुई खेल हुनेछन् । त्रिवि मैदानमा हुने पहिलो खेलमा बागमती प्रदेश र मधेश प्रदेश भिड्नेछन्। सो खेल बिहान साढे ९ बजे सुरु हुनेछ । सोही समयमा मूलपानी मैदानमा एपीएफ र सुदूरपश्चिम प्रदेश खेल्नेछन् ।
पीएम कपमा सहभागी हुने टोली :
एपीएफ
सीताराना मगर (कप्तान) इन्दु बर्मा, सरिता मगर, करुणा भण्डारी, बिनु बाढामगर, सोनु खड्का, रेखा रावल, ममता चौधरी, रोमा थापा, नेरी थापा, राजमति ऐरी, मञ्जु बोकटी, ज्योति पाण्डे र सुमन विष्ट
कोशी प्रदेश
रुविना क्षेत्री (कप्तान), काजोल श्रेष्ठ, अप्सरी बेगम, संगिता राई, सबनम राई, रिया शर्मा, बिमला महला, लखिता राजवंशी, बन्दना राजवंशी, नमिता श्रेष्ठ, सनु राजवंशी, काजोल राजवंशी, एलिसा खडिया र निशा शाह
मधेश प्रदेश
कविता गौतम (कप्तान), अनुराधा चौधरी, एलिसा यादव, प्रतिमा शाह, साना प्रविन, सबनम खातुन, मीना महतो, पूजा महतो, साक्षी यादव, रोजी कडारी, भूमि सिंह, आरती महतो, सरस्वती चौधरी र चाँदनी खातुन
बागमती प्रदेश
अश्मिना कर्माचार्य (कप्तान), सोनी पाख्रिन, कञ्चन श्रेष्ठ, खुशी डंगोल, हेलिसा गुरुङ, अस्मिता खरेल, कृष्मा गुरुङ, संस्कृति फुयाँल, सलिना सिलवाल, सबिका कुमारी यादव, यशोदा विष्ट, विपिशा शाही, मनिषा उपाध्याय र यशु पाण्डे
गण्डकी प्रदेश
कुसुम गोदार (कप्तान), अञ्जली विश्वकर्मा, सिमाना केसी, सिर्जना पौडेल, सृष्टि जैशी, सुमन खतिवडा, ज्योत्सिन्का मरासिनी, निरु जिटी, आकृती तिवारी, शिला रेग्मी क्षेत्री, श्रेया शर्मा, धनकुमारी चौधरी, रचना चौधरी र अर्मिन अधिकारी
लुम्बिनी प्रदेश
सरस्वती घर्तीमगर )कप्तान), कृतिका मरासिनी (उपकप्तान), मधु डिसी, शर्मिला रोका मगर, कमला घर्ती मगर, सुष्मिता भुसाल, आश्मा पुलामी, कृति अधिकारी, रञ्जु श्रेष्ठ, सुश्मिता बजगाईं, चमेली चौधरी, मनिषा राना र सरस्वती पुन
कर्णाली प्रदेश
किरण कुमारी कुँवर (कप्तान), अञ्जु गुरुङ, बिना थापा, तिर्सना विश्वकर्मा, एन्जिला थापा, रमा विश्वकर्मा, यमुना थारु, निकिता धमला, निलम शाही, विमला बुढाथोकी, सुराती बुढा, रक्षा खड्का, गौरी बोहरा र करिष्मा शाही
सुदूरपश्चिमको टोली
ऋतु कनौजिया (कप्तान), विन्दु रावल, कविता जोशी, सम्झना खड्का, सोभा रोकाया, अनु कठायत, सावित्री धामी, लक्ष्मी साउद, मनिषा चौधरी, राधिका पुजारा, रेवती धामी, ईश्वरी विष्ट, जानकी थापा र रुवि पोदार
प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google