
काठमाडौं । चारदेशीय महिला टी-२० अन्तर्राष्ट्रिय श्रृंखलाअन्तर्गत आज आयोजक हङकङ र नेपाल खेल्दै छ । खेल हङकङ क्रिकेट क्लबको मैदानमा हुनेछ ।
यसअघि बुधबार भएको खेलमा नेपाल तान्जानियासँग २७ रनले पराजित भएको थियो । नेपालले मंसिर २ गते जापानको सामना गर्नेछ । श्रृंखलाका सबै खेल हङकङ क्रिकेट क्लबको मैदानमा हुनेछन् ।
प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google