साफ च्याम्पियनसीप : फाइनल पुग्ने लक्ष्यका साथ भारतसँग भिड्दै नेपाल

दर्पण दैनिक ११ कार्तिक २०८१,०९:५४
post

काठमाडौं । महिला साफ च्याम्पियनसिपमा आज नेपालले भारतसँग खेल्दैछ । बेलुकी साढे ६ बजेबाट सुरु हुने खेलमा नेपाल जित निकाल्दै फाइनल पुग्ने लक्ष्यका साथ मैदान उत्रिनेछ ।

दुई वर्षअघि दशरथ रङ्गशालामै पहिलो पटक भारतलाई १–० ले हराएर फाइनलमा पुगेको थियो । आजै हुने अर्को सेमिफाइनलमा बङ्गलादेश र भुटान दिउँसो साढे एक बजे दशरथ रङ्गशालामा खेल्नेछन् ।

सम्बन्धित खबर

post

एसीसी प्रिमियर कप आजदेखि

५ बैशाख २०८०,०७:५७
post

नेपालले जित्यो उपाधि

२५ चैत्र २०८०,१७:२६
post

दीपालाई स्वर्ण पदक

८ श्रावण २०८१,०६:२३
post

नेपाल यूएईसँग पराजित

२४ कार्तिक २०८१,१६:३०
post

नेपाल आइपुगे शिखर धवन

१४ मंसिर २०८१,१९:४९
post

नेपाल प्रिमियर लिग आजदेखि

१५ मंसिर २०८१,१०:१५
post

एनपीएल : आज २ खेल हुँदै

२० मंसिर २०८१,०९:१२

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: