एसियाली खेलकुद: ललित घाइते भएपछि उनको स्थानमा सागरले खेल्ने

दर्पण दैनिक ७ आश्विन २०८०,१४:२९
post

हाङचउ ।  १९औं एसियाली खेलकुदमा सहभागी हुने नेपाली क्रिकेट टिमका सदस्य ललितनारायण राजवंशी घाइते भएपछि उनको स्थानमा सागर ढकालले खेल्न पाउने निश्चित भएको छ । ओलम्पिक काउन्सिल अफ एसिया (ओसीए) ले उनको नाम आइतबार स्वीकृत गरेको हो ।

नेपाली क्रिकेट टिम सोमबार चीन आइपुग्ने कार्यक्रम रहेको छ । नेपालले बुधबार मंगोलियाविरुद्ध पहिलो खेल खेल्नेछ । त्यसपछि आइतबार माल्दिभ्सको सामना गर्नेछ । नेपालको खास चुनौती क्वाटरफाइनलमा हुनेछ । यसअघि एसियाली खेलकुदकै तयारीका क्रममा अभ्यास गर्ने बेला ललित घाइते भएका थिए ।

सम्बन्धित खबर

post

एसीसी प्रिमियर कप आजदेखि

५ बैशाख २०८०,०७:५७
post

नेपालले जित्यो उपाधि

२५ चैत्र २०८०,१७:२६
post

दीपालाई स्वर्ण पदक

८ श्रावण २०८१,०६:२३
post

नेपाल यूएईसँग पराजित

२४ कार्तिक २०८१,१६:३०
post

नेपाल आइपुगे शिखर धवन

१४ मंसिर २०८१,१९:४९
post

नेपाल प्रिमियर लिग आजदेखि

१५ मंसिर २०८१,१०:१५
post

एनपीएल : आज २ खेल हुँदै

२० मंसिर २०८१,०९:१२

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: