‘नेपाल सुपर लिग’ को दोस्रो संस्करण आजदेखि

दर्पण दैनिक ८ मंसिर २०८०,०९:१०
post

काठमाडाैं । फ्रेन्चाइज फुटबल प्रतियोगिता ‘नेपाल सुपर लिग’ (एनएसएल) को दोस्रो संस्करण आजदेखि शुरू हुँदै छ । प्रतियोगिताका खेलहरू काठमाडौँको त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा खेलाइने छ ।

उद्घाटन खेल काठमाडौं रेजर्स र स्पोर्टिङ इलामबिच खेलाइनेछ । खेल साँझ ६ बजे शुरू हुनेछ । 

क्लब स्तरीय यो फुटबल प्रतियोगिता पुस १४ गतेसम्म सञ्चालन हुनेछ । प्रतियोगिताको दोस्रो संस्करणमा देशभरका नौवटा फ्रेन्चाइज क्लबको सहभागिता रहने छ ।

प्रतियोगिताको पहिलो संस्करणमा सातवटा टोलीले मात्र सहभागिता जनाएका थिए । 

सम्बन्धित खबर

post

एसीसी प्रिमियर कप आजदेखि

५ बैशाख २०८०,०७:५७
post

नेपालले जित्यो उपाधि

२५ चैत्र २०८०,१७:२६
post

दीपालाई स्वर्ण पदक

८ श्रावण २०८१,०६:२३
post

नेपाल यूएईसँग पराजित

२४ कार्तिक २०८१,१६:३०
post

नेपाल आइपुगे शिखर धवन

१४ मंसिर २०८१,१९:४९
post

नेपाल प्रिमियर लिग आजदेखि

१५ मंसिर २०८१,१०:१५
post

एनपीएल : आज २ खेल हुँदै

२० मंसिर २०८१,०९:१२

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: