एसिया कप क्रिकेट : फाइनल भिडन्तमा श्रीलंका ५० रनमै अलआउट

दर्पण दैनिक ३१ भाद्र २०८०,१७:३०
post

काठमाडौं । एसिया कप क्रिकेट प्रतियोगिताअन्तर्गत घरेलु भूमिमा भएको फाइनल भिडन्तमा श्रीलंका केबल ५० रनमै अलआउट भएको छ । पहिले टस जितेर ब्याटिङमा उत्रिएको श्रीलंकालाई भारतले १६ ओभरमै अलआउट गरिदिएर ५० रनमा समेटेको हो ।

सम्बन्धित खबर

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: