थाइल्याण्डसँग ४६ रनले पराजित हुँदै प्रतियोगिताबाट बाहिरियाे नेपाल

दर्पण दैनिक २२ भाद्र २०८०,११:२६
post

काठमाडाैं । नेपाल महिला टी–ट्वान्टी विश्वकपको एसिया छनोटको सेमिफाइनलमा पराजित भएको छ । यो हारसँगै पहिलो पटक विश्वकपको ग्लोबल छनोटमा स्थान बनाउने नेपालको सपना अधुरै रह्यो । 

नेपाल सेमिफाइनलनमा थाइल्याण्डसँग ४६ रनले पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको हो । खेलमा  नेपालको ब्याटिङ कमजोर रह्यो ।  

जितका लागि १ सय ६ रनको लक्ष्य पाएको नेपालले १९.३ ओभरमा सबै विकेट गुमाएर ५९ रन मात्र बनाउन सक्यो ।

सम्बन्धित खबर

post

एसीसी प्रिमियर कप आजदेखि

५ बैशाख २०८०,०७:५७
post

नेपालले जित्यो उपाधि

२५ चैत्र २०८०,१७:२६
post

दीपालाई स्वर्ण पदक

८ श्रावण २०८१,०६:२३
post

नेपाल यूएईसँग पराजित

२४ कार्तिक २०८१,१६:३०
post

नेपाल आइपुगे शिखर धवन

१४ मंसिर २०८१,१९:४९
post

नेपाल प्रिमियर लिग आजदेखि

१५ मंसिर २०८१,१०:१५
post

एनपीएल : आज २ खेल हुँदै

२० मंसिर २०८१,०९:१२

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: