वुमन एसिया कप : जित्याे नेपाल, सम्झनाले बनाइन् अर्धशतक

दर्पण दैनिक ४ श्रावण २०८१,१७:३४
post

काठमाडौं । नेपालले एसीसी महिला एसिया कपमा युनाइटेड अरब इमिरेट्स (यूएई)विरुद्ध ६ विकेटको जित निकालेको छ ।

नेपालकी सम्झना खड्काले अर्धशतक पुरा गरेकी छन् ।युएईले दिएको ११६ रनको लक्ष्य पछ्याएको नेपालका लागि खड्काले ३५ बलमा अर्धशतक पुरा गरेकी हुन् । उनले ८ चौकाको मद्दतमा अर्धशतक गरेकी हुन् ।

सम्बन्धित खबर

post

एसीसी प्रिमियर कप आजदेखि

५ बैशाख २०८०,०७:५७
post

नेपालले जित्यो उपाधि

२५ चैत्र २०८०,१७:२६
post

दीपालाई स्वर्ण पदक

८ श्रावण २०८१,०६:२३
post

नेपाल यूएईसँग पराजित

२४ कार्तिक २०८१,१६:३०
post

नेपाल आइपुगे शिखर धवन

१४ मंसिर २०८१,१९:४९
post

नेपाल प्रिमियर लिग आजदेखि

१५ मंसिर २०८१,१०:१५
post

एनपीएल : आज २ खेल हुँदै

२० मंसिर २०८१,०९:१२

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: