जापानलाई हराउँदै स्वीडेन सेमिफाइनलमा

दर्पण दैनिक २६ श्रावण २०८०,१६:२२
post

काठमाडौं । क्वार्टरफाइनलमा जापानलाई स्वीडेन सेमिफाइनलमा प्रवेश गरेकाे छ । स्वीडेनसँग जापान २–१ ले पराजित भएकाे हाे ।

खेलको ३२औँ मिनेटमा इलेस्टेन्डको गोलबाट स्वीडेनले खेलमा अग्रता लिएको थियो । ५१औँ मिनेटमा एनगेलहानले पेनाल्टीबाट स्वीडेनको अग्रता दोब्बर बनाइन् ।

७६ औँ मिनेटमा जापानले पेनाल्टीको मौका पाएको थियो । तर जपानकी उकीको प्रहार क्रस बारमा लागेर फर्किँदा जापानकाे गाेल हुन् सकेन ।

यद्यपि, ८७औँ मिनेटमा जापानका लागि हायाशीले गोल गरेकी थिइन् तर त्यसपछि थप गोल हुन नसक्दा जापान २–१ ले पराजित भयो ।

सम्बन्धित खबर

post

एसीसी प्रिमियर कप आजदेखि

५ बैशाख २०८०,०७:५७
post

नेपालले जित्यो उपाधि

२५ चैत्र २०८०,१७:२६
post

दीपालाई स्वर्ण पदक

८ श्रावण २०८१,०६:२३
post

नेपाल यूएईसँग पराजित

२४ कार्तिक २०८१,१६:३०
post

नेपाल आइपुगे शिखर धवन

१४ मंसिर २०८१,१९:४९
post

नेपाल प्रिमियर लिग आजदेखि

१५ मंसिर २०८१,१०:१५
post

एनपीएल : आज २ खेल हुँदै

२० मंसिर २०८१,०९:१२

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: