कुशल मल्लले राखे दुर्लभ विश्व कीर्तिमान

दर्पण दैनिक १० आश्विन २०८०,०९:१५
post

काठमाडाै. । नेपालविरुद्धको खेलबाट अन्तराष्ट्रिय क्रिकेटमा डेब्यु गरेको मंगोलियाका लागि नेपालका मल्लले कीर्तिमानी प्रर्दशन गरे ।  ३४ बलमा शतक पूरा गरेका मल्लले दुर्लभ विश्व कीर्तिमान आफ्नो नाममा गरेका हुन् । 

यसअघि यसअघि टि२० आईमा सर्वाधिक छिटो शतक ३५ बलको थियो । भारतीय टोलीका कप्तान रोहित शर्मा, दक्षिण अफ्रिकाका डेविड मिलर र चेकरिपब्लिकनका सुदेश विक्रमशेखरले समान ३५ बलमा शतक पूरा गरेका थिए । 

यसअघि कुशलले नै १९ बलमा अर्धशतक पूरा गर्दै टी २० आई मा सर्वाधिक छिटो अर्धशतक पूरा गर्ने ब्याटर बनेका छन् । यो सँगै उनले सन् २०१९ मा ज्ञानेन्द्र मल्लले २० बलमा बनाएको अर्धशतकको कीर्तिमान तोडेका छन् ।

सम्बन्धित खबर

post

एसीसी प्रिमियर कप आजदेखि

५ बैशाख २०८०,०७:५७
post

नेपालले जित्यो उपाधि

२५ चैत्र २०८०,१७:२६
post

दीपालाई स्वर्ण पदक

८ श्रावण २०८१,०६:२३
post

नेपाल यूएईसँग पराजित

२४ कार्तिक २०८१,१६:३०
post

नेपाल आइपुगे शिखर धवन

१४ मंसिर २०८१,१९:४९
post

नेपाल प्रिमियर लिग आजदेखि

१५ मंसिर २०८१,१०:१५
post

एनपीएल : आज २ खेल हुँदै

२० मंसिर २०८१,०९:१२

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: