नेपाली फुटबलर मनिष डाँगी थाइ लिगमा अनुबन्ध

दर्पण दैनिक १६ श्रावण २०८०,०७:२७
post

काठमाडौं । राष्ट्रिय फुटबल टोलीका विंगर मनिष डाँगीले थाइल्याण्डको दोस्रो श्रेणीको लिग खेल्ने भएका छन् । मनिषले थाइल्याण्डको क्लब रायोङ फुटबल क्लबबाट दोस्रो श्रेणीको लिग  खेल्ने भएका हुन् ।

मनिषले रायोङसँग १ वर्षे सम्झौता गरेका हुन् । मनिषले क्लबबाट एक मैत्रीपूर्ण खेलमा एक असिस्ट प्रदान गर्दै प्रभाव देखाएका थिए । सो खेलमा रायोङ २-१ ले विजयी भएको थियो ।

मनिष थाई लिगमा अनुबन्ध हुने पहिलो नेपाली खेलाडी रहेको क्लबले जनाएको छ । उनले गत सिजन नेपालको ए डिभिजन लिगमा संकटा क्लबबाट खेलेका थिए । राष्ट्रिय टोलीबाट २२ खेलमा मनिषले २ गोल गरेका छन् ।

सम्बन्धित खबर

post

एसीसी प्रिमियर कप आजदेखि

५ बैशाख २०८०,०७:५७
post

नेपालले जित्यो उपाधि

२५ चैत्र २०८०,१७:२६
post

दीपालाई स्वर्ण पदक

८ श्रावण २०८१,०६:२३
post

नेपाल यूएईसँग पराजित

२४ कार्तिक २०८१,१६:३०
post

नेपाल आइपुगे शिखर धवन

१४ मंसिर २०८१,१९:४९
post

नेपाल प्रिमियर लिग आजदेखि

१५ मंसिर २०८१,१०:१५
post

एनपीएल : आज २ खेल हुँदै

२० मंसिर २०८१,०९:१२

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: