काठमाडाैं । विश्व स्योङ्नाम हान्मादाङ अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगिताको स्वर्ण पदक सुर्खेतकी नन्दा बस्यालले जितेकी छिन् ।
फाइनल खेलमा इरानलाई हराउँदै उनले स्वर्ण पदक जित्न सफल भएकी हुन् । प्रतियोगितमा विभिन्न ५७ वटा राष्ट्रको सहभागीता रहेको थियो । बस्याल रास्ट्रिय खेलकुद परिषद्को कार्यकारी सदस्य समेत हुन् ।
प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google