काठमाडाैं । घरेलु टोली नेपाल समूह विजेता बन्दै साफ यू–२० च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश गरेको छ ।
बिहीबार सातदोबाटोस्थित एन्फा मुख्यालयमा समूह ‘ए’को दोस्रो खेलमा नेपालले बंगलादेशविरुद्ध २१ को जित दर्ता गर्दै सेमिफाइनलमा प्रवेश गरेको हो ।
समूह चरणको पहिलो खेलमा नेपालसँग श्रीलंका १-० ले पराजित गरेको थियो।
प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google