हङकङ इन्टरनेसनल सिक्सेस-२०२४ : श्रीलंकाले जित्यो हङकङ सिक्सेसको उपाधि

दर्पण दैनिक १८ कार्तिक २०८१,२०:१४
post

काठमाडौं । हङकङ इन्टरनेसनल सिक्सेस-२०२४ को उपाधि श्रीलंकाले जितेको छ । श्रीलंकाले आइतबार दिउँसो भएको फाइनलमा पाकिस्तानलाई ३ विकेटले पराजित गर्दै उपाधि हात पारेको हो ।

पाकिस्तानले दिएको ७३ रनको लक्ष्य श्रीलंकाले तीन विकेट गुमाएर ५ ओभरमै पूरा गर्दै उपाधि जितेको हो । हङकङ सिक्सेसमा सहभागी भएको नेपाल भने समूह चरणका सबै खेलमा विजयी भए पनि क्वाटरफाइनलमा भने उपाधि विजेता श्रीलंकासँगै पराजित भएको थियो ।

सम्बन्धित खबर

post

एसीसी प्रिमियर कप आजदेखि

५ बैशाख २०८०,०७:५७
post

नेपालले जित्यो उपाधि

२५ चैत्र २०८०,१७:२६
post

दीपालाई स्वर्ण पदक

८ श्रावण २०८१,०६:२३
post

नेपाल यूएईसँग पराजित

२४ कार्तिक २०८१,१६:३०
post

नेपाल आइपुगे शिखर धवन

१४ मंसिर २०८१,१९:४९
post

नेपाल प्रिमियर लिग आजदेखि

१५ मंसिर २०८१,१०:१५
post

एनपीएल : आज २ खेल हुँदै

२० मंसिर २०८१,०९:१२

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: