
काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान पारस खड्का क्रिकेट संघ बागमती प्रदेशको अध्यक्षमा निर्वाचित भएका छन् ।
शुक्रबार भएको निर्वाचनमा उमेश पियालाई पराजित गर्दै खड्का अध्यक्षमा निर्वाचित भएका हुन् । खड्काले २३ मत पाउँदा उनका प्रतिस्पर्धी पियाले १४ मत प्राप्त गरेका छन् ।
प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google