हङकङमा हुने टी-२० शृखलामा सहभागी हुन जाने राष्ट्रिय महिला क्रिकेट टोलीको बिदाई

दर्पण दैनिक २५ कार्तिक २०८०,१४:०४
post

काठमाडौं । हङकङमा हुने चार देश सम्मिलित टी(२० शृखलामा सहभागी हुन जाने राष्ट्रिय महिला क्रिकेट टोलीको बिदाई गरिएको छ । नेपाल क्रिकेट संघ (क्यान) का पदाधिकारीहरूले मुलपानीमा आयोजित एक कार्यक्रमबीच खेलाडीहरुलाई बिदाइ गरेका हुन् । नेपाल, जापान, हङकङ र तान्जियाबीच खेल हुँदैछ । खेल २९ गते बाट सुरु हुँदैछ ।

सम्बन्धित खबर

post

एसीसी प्रिमियर कप आजदेखि

५ बैशाख २०८०,०७:५७
post

नेपालले जित्यो उपाधि

२५ चैत्र २०८०,१७:२६
post

दीपालाई स्वर्ण पदक

८ श्रावण २०८१,०६:२३
post

नेपाल यूएईसँग पराजित

२४ कार्तिक २०८१,१६:३०
post

नेपाल आइपुगे शिखर धवन

१४ मंसिर २०८१,१९:४९
post

नेपाल प्रिमियर लिग आजदेखि

१५ मंसिर २०८१,१०:१५
post

एनपीएल : आज २ खेल हुँदै

२० मंसिर २०८१,०९:१२

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: