एशिया कप : ५८ रन बनाएर क्याच आउट भए आशिफ शेख

दर्पण दैनिक १८ भाद्र २०८०,१७:२८
post

काठमाडौं । एशिया कप क्रिकेट ओपनर आशिफ शेख ५८ रन बनाएर पवेलियन फर्किएका छन् । ९७ बलमा ८ चौका हानेका आशिफ ५८ रन बनाउँदा मोहम्मद सिराजको बलमा विराट कोहलीको हातबाट क्याच आउट भए । 

नेपालले २९.५ ओभरको समाप्तीमा ५ विकेट गुमाएर १ सय ३३ रन बनाएर खेलिरहेको छ। ओपनर कुशल भुर्तेल ३८ रनमा आउट भए । भिम सार्की ७, रोहित पौडेल ५ र कुशल मल्ल २ रनमा आउट भए । 

भारतका रविन्द्र जडेजाले तिन विकेट झारे । मोहम्मद सिराज र सार्दुल ठाकुरले एक एक विकेट आफ्नो नाममा गरे । 

सम्बन्धित खबर

post

एसीसी प्रिमियर कप आजदेखि

५ बैशाख २०८०,०७:५७
post

नेपालले जित्यो उपाधि

२५ चैत्र २०८०,१७:२६
post

दीपालाई स्वर्ण पदक

८ श्रावण २०८१,०६:२३
post

नेपाल यूएईसँग पराजित

२४ कार्तिक २०८१,१६:३०
post

नेपाल आइपुगे शिखर धवन

१४ मंसिर २०८१,१९:४९
post

नेपाल प्रिमियर लिग आजदेखि

१५ मंसिर २०८१,१०:१५
post

एनपीएल : आज २ खेल हुँदै

२० मंसिर २०८१,०९:१२

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: