भलिबलकी उषा भण्डारीले जितिन् पिपुल्स च्वाइस अवार्ड

दर्पण दैनिक २३ फाल्गुन २०७९,१७:२५
post

काठमाडाैं । भलिबलकी उषा भण्डारीले एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड-२०७८ अन्तर्गत पिपुल्स च्वाइस अवार्ड जितेकी छिन् । 

मंगलबार कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा आयोजित १९ औँ संस्करणको एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्डको विशेष समारोहमा भलिबलकी भण्डारीलाई पिपुल्स च्वाइस अवार्डको उपाधि हस्तान्तरण गरिएको हो ।

क्रिकेटका आशिफ शेख, टेनिसकी अभिलाषा बिष्ट,  फुटबलका अञ्जन विष्ट र पौडीकी डुवाना लामालाई पछि पार्दै उषाले अवार्ड जितेकी हुन् । उषाले ३८.०२ प्रतिशत मत प्राप्त गरिन् । दोस्रो भएका अञ्जनले ३१.१४ प्रतिशत मन पाए ।

सम्बन्धित खबर

post

एसीसी प्रिमियर कप आजदेखि

५ बैशाख २०८०,०७:५७
post

नेपालले जित्यो उपाधि

२५ चैत्र २०८०,१७:२६
post

दीपालाई स्वर्ण पदक

८ श्रावण २०८१,०६:२३
post

नेपाल यूएईसँग पराजित

२४ कार्तिक २०८१,१६:३०
post

नेपाल आइपुगे शिखर धवन

१४ मंसिर २०८१,१९:४९
post

नेपाल प्रिमियर लिग आजदेखि

१५ मंसिर २०८१,१०:१५
post

एनपीएल : आज २ खेल हुँदै

२० मंसिर २०८१,०९:१२

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: