एसिया कपका खेल्ने नेपाली टिम घोषणा, काे परे टिममा ?

दर्पण दैनिक २९ श्रावण २०८०,१६:३१
post

काठमाडाैं । नेपालले एसिया कप क्रिकेटका लागि टिम घोषणा गरेको छ । नेपाल क्रिकेट संघ (क्यान) ले सोमबार रोहितकुमार पौडेलको कप्तानीमा १७ सदस्यीय टिम घोषणा गरेको हो । टिममा स्पीनर श्याम ढकाल र ब्याटर सन्दीप जोराले कमब्याक गरेका छन् भने अन्य खेलाडीहरू पुरानै छन् । श्याम ढकालले अहिलेसम्म नेपाली टिमबाट डेब्यू गरेका छैनन् ।


नेपाली टिमः 

रोहितकुमार पौडेल (कप्तान), आसिफ शेख, आरिफ शेख, भीम सार्की, सोमपाल कामी, करण केसी, गुल्सन झा, सन्दीप लामिछाने, सन्दीप जोरा, ललितनायारण राजवंशी, श्याम ढकाल, किशोर महतो, प्रतिश जिसी, दीपेन्द्रसिं ऐरी र अर्जुन साउद । 

नेपाली टिम अब पाकिस्तानतर्फ लाग्नेछ । त्यहाँ उसले अभ्यास गरेपछि ३० अगस्टमा पाकिस्तानसँग मुल्तानमा एसिया कपकाे पहिलाे खेल खेल्ने छ । ४ सेप्टेम्बरमा श्रीलंकाकाे क्यान्डीमा भारतसँग खेल्ने छ ।

सम्बन्धित खबर

post

एसीसी प्रिमियर कप आजदेखि

५ बैशाख २०८०,०७:५७
post

नेपालले जित्यो उपाधि

२५ चैत्र २०८०,१७:२६
post

दीपालाई स्वर्ण पदक

८ श्रावण २०८१,०६:२३
post

नेपाल यूएईसँग पराजित

२४ कार्तिक २०८१,१६:३०
post

नेपाल आइपुगे शिखर धवन

१४ मंसिर २०८१,१९:४९
post

नेपाल प्रिमियर लिग आजदेखि

१५ मंसिर २०८१,१०:१५
post

एनपीएल : आज २ खेल हुँदै

२० मंसिर २०८१,०९:१२

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: